नियम २०
सफल उम्मेदवारको सूची प्रकाशन
यस निमावली बमोजिम दिनुपर्ने सबै किसिमको परीक्षामा उत्तीर्ण भई माग भएको पदसंख्याको आधारमा बढी अङ्क प्राप्त गर्ने उम्मेदवारको नामको सूची प्रकाशन गरिनेछ ।